Monthly Archives: August 2023

सदस्यता नविकरण सम्बन्धी सुचना

By | 2023-08-01T10:00:48+01:00 August 1st, 2023|News, Notice & Activity|

विषयः सदस्यता नविकरण सम्बन्धमा । पदाधिकारी ज्यूहरु कार्यसमिति सदस्य ज्यूहरु साधारण सदस्य ज्यूहरु प्रस्तुत बिषयमा नेपाल तामाङ कलाकार संघको १६ औं साधारण सभा तथा ८औं अधिबेसन मिति २०८०/०५/२३ गते शनिबारका दिन हुने निर्णय भएकोले संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण सदस्य महानुभावहरुलाई मिति २०८०/०५/१० गते भित्रमा आर्थिक बर्ष ०८१/८२ सम्मका लागि सदस्यता नविकरण गर्नहुन अनुरोध गर्दछ ।