Dipendra Dong

स्व. दिपेन्द्र दोङ तामाङ र अमर उपहारहरु

By | 2023-03-28T07:00:21+01:00 March 28th, 2023|ARTICLE, News|

-नेपाल तामाङ कलाकार संघ बि.स. २०३६ साल चैत्र १९ गते काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ४ बोल्दे, कल्लेरीमा जन्मनुभएका दीपेन्द्र दोङ तामाङ नेपाली र तामाङ साहित्यिक क्षेत्रका चिरपरिचित व्यक्तित्व हुन् । काव्य र आख्यान दुबै विधामा कलम चलाउँदै आएका दीपेन्द्रका शंका एकांकी नाटक संग्रह, बेदनाका लहरहरु गीत संग्रह, पे्रमिल कथा संग्रह, नाम्सारी पहिलो तामाङ